FAQs Complain Problems

माछापुच्छ्रे हिमाल

Read More

मार्दी हिमाल

Read More

लाहाचोक

Read More

कोर्चाङ

Read More

"पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधारः समुन्‍नत माछापुच्छ्रे निर्माणको मूल आधार"

                                

माछापुच्छ्रे गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल सरकारको स्थानीय तह गठन आदेश, २०७३ बमोजिम गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा गठन भएका पाँच स्थानीय तह मध्ये यो तेस्रो ठुलो स्थानीय तह हो। यस माछापुच्छ्रे गाउँपालिका समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइ  देखि अधिकतम माछापुच्छ्रे हिमाल ६९९८ मिटर उचाइ सम्म उत्तर–दक्षिण फैलिएर रहेको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिकाको अधिकांश स्थानबाट मनोरम हिमशृङ्खला तथा हरिया पहाडहरूको दृश्यावलोकन गर्न सकिन्छ। माछापुच्छ्रे हिमाल  यसै गाउँपालिकामा रहेकाले यस गा.पा. को नाम माछापुच्छ्रे  गाउँपालिका रहेको हो। कूल क्षेत्रफल ५४४.५८ वर्ग कि.मि. रहेको यस गाउँपालिका  विश्व मानचित्रमा ८३ डिग्री ४३’ देखि ८३ डिग्री ९२’ पूर्वी देशान्तर र २८ डिग्री १८’ देखि २८ डिग्री ३९’ उत्तरी अक्षांशमा रहेको छ । साविकका निम्न ८ (आठ) वटा गाउँ विकास समितिलाई मिलाएर बनेको यस माछापुच्छ्रे गाउँपालिकाको पूर्वमा मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला  र दक्षिणमा पोखरा लेखनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिका रहेको छ ।

दस्तावेज: 

Location

सूचना तथा समाचार

कार्यपालिका सदस्य विवरण

क्र.स.

पद

उम्मेदवारको नाम

मोवाइल नं.

अध्यक्ष मिन बहादुर गुरुङ ९८५६०२९०२१
उपाध्यक्ष सिता अधिकारी ९८५६०६३७७०
वडा अध्यक्ष इन्द्र गुरुङ ९८५६०१७३०१
वडा अध्यक्ष गणेश आचार्य ९८५६०१७३०२
वडा अध्यक्ष हरिश्‍चन्द्र लम्साल ९८५६०१७३०३
वडा अध्यक्ष मधुसुधन अधिकारी ९८५६०१७३०४
वडा अध्यक्ष नारायण प्रसाद पौडेल ९८५६०१७३०५
वडा अध्यक्ष टेकनाथ गौतम ९८५६०१७३०६
वडा अध्यक्ष वैकुण्ठ प्रसाद भण्डारी ९८५६०१७३०७
१० वडा अध्यक्ष राम बहादुर गुरुङ ९८५६०१७३०८
११ वडा अध्यक्ष हरि बहादुर क्षेत्री ९८५६०१७३०९
१२ कार्यपालिका सदस्य जमुना पुन ९८४६४६८४१९
१३ कार्यपालिका सदस्य मन कुमारी तामाङ ९८२६१३६२८५
१४ कार्यपालिका सदस्य शर्मिला तामाङ ९८१६१५४९३६
१५ कार्यपालिका सदस्य श्रीदेवी विश्वकर्मा ९८०६६६२४०८
१६ कार्यपालिका सदस्य राजु सार्कि ९८०६७३४७५३
१७ कार्यपालिका सदस्य सुरेश परियार ९८६१०६६५५२

 

जन प्रतिनिधि

अध्यक्ष
9856029021
gurungmin023@gmail.com
उपाध्यक्ष
9856063770
sita73136@gmail.com
वडा अध्यक्ष/प्रवक्ता
वडा नं. २
9856017302/9856078688
ward2.mpgapa@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9856017310
mpgaupalika@gmail.com
सूचना प्रविधि अधिकृत / सूचना अधिकारी
9856017314
suchanaadhikari@machhapuchhremun.gov.np

            मिडिया कभरेज

पत्रपत्रिका,अनलाइन न्युज पोर्टल तथा टेलिभिजनमा प्रकाशित

गाउँपालिकासंग सम्बन्धित समाचारको लागि तल क्लिक गर्नुहोस ।

      

सेवाहरु

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- ७ दिनभित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- नेपाली रु. ४००/अंग्रेजी रु. ५००
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र

२) सम्बन्धित व्यक्तिहरुको नागरिकता/ जन्मदर्ता/विवाह दर्ता सम्बन्धि प्रमाणित कागजात

३) नाता खुल्ने अन्य प्रमाणित कागजात

४) पासपोर्टसाइजकोफोटो२प्रति

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- रु १० लाखसम्म रु १०००, रु २० लाखसम्म रु १५००, रु ३० लाखसम्म रु २०००, रु ४० लाखसम्म रु ३०००, रु ५० लाखसम्म रु ५०००, रु ५० लाखभन्दा बढी प्रत्येक १० लाखमा रु. २०० का दरले थप
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र

२) सम्बन्धित व्यक्तिको नागरिकता

३) आय खुल्ने प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- प्रति हजार रु. १
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र

२) सम्बन्धित व्यक्तिको नागरिकता

३) सम्पत्ति सम्बन्धि विवरणको प्रमाण

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र

२) घटना दर्ताको प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- कर
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) प्रथम बर्षका लागि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नविकरणको लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद

३) घर जग्गा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- कर
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र र संस्थाको प्रमाणित कागजात

२) सम्बन्धित स्थानीय तहमा तिर्न/बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- -
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- रु. ३००
आवश्यक कागजातहरुः-

१) मिलापत्र गर्ने दुवै पक्षको निवेदनपत्र

२) सम्बन्धित व्यक्तिहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) बिषयसंग सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि

जानकारी