समाचार
माछापुच्छ्रे गाउँपालिकाको गाउँसभाको १२ अधिवेशनको पहिलो बैठक
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष श्री मिन बहादुर गरुङ्गज्यूको अध्यक्षतामा र गण्डकी प्रदेश सरकारका माननीय प्रदेश प्रमुख श्री पृथ्वीमान गुरुङ्गज्यूको विशेष आतिथ्यतामा आज मिति २०७९ पौष २८ गते सम्पन्न माछापुच्छ्रे गाउँपालिकाको गाउँसभाको १२ अधिवेशनको पहिलो बैठकका केही झलकहरु ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



















