समाचार
सेवाहरु


१) निवेदनपत्र
२) सम्बन्धित व्यक्तिहरुको नागरिकता/ जन्मदर्ता/विवाह दर्ता सम्बन्धि प्रमाणित कागजात
३) नाता खुल्ने अन्य प्रमाणित कागजात
४) पासपोर्टसाइजकोफोटो२प्रति


१) सरोकारवालाको निवेदनपत्र
२) घटना दर्ताको साविक प्रमाण पत्रको सक्कलै प्रति
३) सच्याउन पर्नाको प्रमाण कागज
४) घटना दर्ताको ६ महिनाभित्र मात्रै सच्याउन मिल्ने


१) निवेदनपत्र
२) सम्बन्धित व्यक्तिको नागरिकता
३) आय खुल्ने प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) निवेदनपत्र
२) सम्बन्धित व्यक्तिको नागरिकता
३) सम्पत्ति सम्बन्धि विवरणको प्रमाण
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) निवेदनपत्र
२) घटना दर्ताको प्रमाण पत्रको प्रतिलिपि


१) लक्षित समुहको सम्बन्धित व्यक्तिको निवेदनपत्र
२) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) पासपोर्ट साईजको फोटो २ प्रति
४) एकल महिलाको हकमा एकल भएको प्रमाणको प्रतिलिपि
५) बसाई सराई आएको भए बसाई सराईको प्रमाणको प्रतिलिपि


१) निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) प्रथम बर्षका लागि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नविकरणको लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद
३) घर जग्गा एकीकृत सम्पत्ति कर तिरेको रसिद