FAQs Complain Problems

समाचार

माछापुच्छ्रे गाउपालिका पशु सेवा शाखाको आयोजनामा मिति २०७९/१२/१९ देखि १२/२५ सम्म गाइभैसिमा थुनेलो रोग परिक्षणको क्रममा आज वडा नम्बर ३ घाचोकमा संचालित ३ वटै दुग्ध उत्पादक सहकारी संस्थाका १७८ वटा दुधको नमुमा परिक्षण ।