FAQs Complain Problems

समाचार

अपांगता परिचयपत्रको लागि आवश्यक कागजातहरु

परिचयपत्रको लागि आवश्यक कागजातहरु

  • नयाँ परिचपत्र

१. वडा कार्यालयको सिफारिस

२. नेपाल सरकार बाट मान्यता प्राप्त अस्पतालको सिफारिस

३. नागरिकताको प्रतिलिपी (बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपी र अभिभावकको नागरिकताको प्रतिलिपी)

४. चार (४) प्रति पासपोर्ट साईजको फोटो (देखिने खालको अपांगता भए सो देखिने खालको फोटो)

५. सम्बन्धित व्यक्ति (बालबालिकाको हकमा अभिभावक) को निवेदन (अनुसुची-१ बमोजिम) 

  • पुरानो/प्रतिलिपी

१. वडा कार्यालयको सिफारिस

२. नागरिकताको प्रतिलिपी (बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपी र अभिभावकको नागरिकताको प्रतिलिपी)

३. चार (४) प्रति पासपोर्ट साईजको फोटो (देखिने खालको अपांगता भए सो देखिने खालको फोटो)

४. सम्बन्धित व्यक्ति (बालबालिकाको हकमा अभिभावक) को निवेदन (अनुसुची-१ बमोजिम) 

आर्थिक वर्ष:

//