FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बालिका बैंक खाता खोली रकम माग गर्ने सम्बन्धी सूचना।

माछापुच्छ्रे गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकबाट बालिका बैंक खाता सञ्चालन गर्ने निर्णय अनुसार सो सम्बन्धी आवश्यक कार्यविधि निर्माण गरी कार्यान्वयनको चरणमा गएकोले बालिकाको नाममा बैंक खाता खोली रकम माग गर्नको लागि यो सूचना प्रकाशन गरिएको छ।

कोपोमिस प्रणालीमा आवद्धता सम्बन्धमा

निवेदनमा खुलाउनु पर्ने विवरणहरु:
१. संस्थाको नाम, ठेगाना

२. संस्था दर्ता नम्बर, दर्ता मिति र दर्ता गर्ने निकायको नाम

३. पान नम्बर

४. संस्थाको मुख्य कार्यक्षेत्र

५. संस्थाको बैंक खाता सम्बन्धी विवरण (बैंकको नाम, शाखा र खाता नम्बर)

Pages

//