FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरी राष्ट्रिय बालदिवस मनाईयो।

मिति २०७८/०५/२९ गतेका दिन "सामान्य अवस्था वा कोभिड महामारी: वाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी" भन्ने नाराका साथ कोभिड १९ का कारणले बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा पारेको प्रभाव यसका अवसर तथा चुनौतिहरु भन्ने शिर्षकमा यस गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरिय वक्‍तृत्वकला प्रतियोगिता सञ्

Pages