FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

लामो अवधिको जन्मान्तरको लागि सेटलाईट क्लिनिक ।

माछापुच्छ्रे गाउपालिका स्वास्थ्य शाखाको आयोजना माछापुच्छ्रे स्वास्थ्य चौकीको स्थानिय व्यवस्थापनमा माछापुच्छ्रे १ धिप्राङ्गमा यहि मिति २०७५ साल जेष्ठ १५ गते खुसी, सुखी र व्यवस्थित (स्मार्ट) परिवार योजनालाई साकार रुप दिन लामो अवधिको जन्मांतर को लागी सेटेलाईट सेवा परिवार नियोजन शिविरमा स्थानिय १२ जना दम्पत्ति हरुले सेवा लिनुभएको छ

Pages