FAQs Complain Problems

सूचना तथा समाचार

लोक सेवा आयोग तयारी कक्षा सञ्चालन।

लोक सेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन गाउँपालिकामा निःशुल्क तयारी कक्षा सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन शुरु गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक म

सीप अभिवृद्धि एवम् उद्यमशिलता विकास तालिम सम्बन्धी सूचना।

बिभिन्न ६० वटा सिपमूलक सीप अभिवृद्धि एवम् उद्यमशिलता विकास तालिम संञ्चालन हुनेहुदाँ तालिम लिई भविष्यमा उद्यम व्यबसाय गर्न इच्छुक ब्यक्तिहरुले यो सूचना प्रकाशित भएको २१ दिन भित्र अनलाइन(ONLINE) आवेदन पेश गर्ने सम्बन्धी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन

Pages

//