FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

लोक सेवा आयोग तयारी कक्षा सञ्चालन।

लोक सेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन गाउँपालिकामा निःशुल्क तयारी कक्षा सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन शुरु गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक म

Pages