FAQs Complain Problems

समाचार

कोपोमिस प्रणालीमा आवद्धता सम्बन्धमा

निवेदनमा खुलाउनु पर्ने विवरणहरु:
१. संस्थाको नाम, ठेगाना

२. संस्था दर्ता नम्बर, दर्ता मिति र दर्ता गर्ने निकायको नाम

३. पान नम्बर

४. संस्थाको मुख्य कार्यक्षेत्र

५. संस्थाको बैंक खाता सम्बन्धी विवरण (बैंकको नाम, शाखा र खाता नम्बर)

६. आधिकारीक मोवाइल नम्बर र इमेल ठेगाना 

आर्थिक वर्ष: