समाचार
स्थानीय सरकार सञ्चालन, गाउँसभा सञ्चालन र कानुन निर्माण प्रक्रिया सम्बन्धी २ दिने सिकाई अभ्यास तालिम
मिति २०७९ पौष १२ र १३ गते माछापुच्छ्रे गाउँपालिकाद्वारा गाउँपालिकाका जनप्रतिनिधी एवम् शाखा प्रमुखहरुका लागि आयोजित स्थानीय सरकार सञ्चालन, गाउँसभा सञ्चालन र कानुन निर्माण प्रक्रिया सम्बन्धी २ दिने सिकाई अभ्यास तालिम कार्यक्रम संघीयतामा स्थानीय सरकार, स्थानीय सभा सञ्चालन, स्थानीय तहमा कानून निर्माण प्रक्रिया र प्रयोग, सभा सञ्चालनको अभ्यास, सभामा रहने विभिन्न समितिहरु र तिनका भुमिका र स्थानीय सरकार सञ्चालनका विविध पक्षहरुमा सहभागीहरुलाई सैद्धान्तिक एवम् प्रयोगात्मक रुपमा छलफल एवम् अभ्यास गराई सम्पन्न ।