समाचार
माननीय सांसद श्री रामजी बराल ज्यू लाई गाउँपालिका बाट प्रदेश सरकार संग आ.व २०७५/७६ को लागि माग भएका योजनाहरुको विवरण बुझाउदै ।
माननीय सांसद श्री रामजी बराल ज्यू लाई गाउँपालिका बाट प्रदेश सरकार संग आ.व २०७५/७६ को लागि माग भएका योजनाहरुको विवरण बुझाउदै प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायत अन्य व्यक्तित्वहरु ।