समाचार
प्रमुख प्रशासकीय अधिकृत श्री किरण प्रसाद कोइरालाको बिदाई कार्यक्रम
माछापुच्छ्रे गाउँ कार्यपालिकाको कार्यालय लाहाचोकमा, १७ महिनाको कार्यकाल व्यतित गरी पोखरा महानगरपालिकामा सरुवा भई जान लाग्नु भएको प्रमुख प्रशासकीय अधिकृत श्री किरण प्रसाद कोइराला सरको विदाई कार्यक्रमको केही झलकहरु।।।।।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    