FAQs Complain Problems

समाचार

बसाई सराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सबै वडा कार्यालयहरु
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क त्यसपछि रु २००।-
आवश्यक कागजातहरु: 

१) निवेदन पत्ररनागरिकताको प्रमाणपत्रको प्रतिलिपि २) बसाई सराई गरेर जानेको हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाई सराईको कागजात ३) जहाँ जाने हो त्यस ठाउको लालपुर्जा ४) बसाई सराई गरेर आउनेको हकमा बसाई सराई गरेर ल्याएको प्रमाणपत्र ५) आउने जाने सबै व्यक्तिको नागरिकता/ जन्मदर्ताको प्रमाण पत्र ६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद