FAQs Complain Problems

विज्ञापन स्वीकृति

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारी: 
राजश्व ईकाई
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१) व्यक्ति भए निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) गाउँपालिका क्षेत्रको पेशा व्यवसाय भए गाउँपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र चालु आ.व.को व्यवसाय कर तिरेको प्रमाण