FAQs Complain Problems

समाचार

डोजर सञ्चालन अनुमति सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारी: 
योजना तथा अनुगमन ईकाई
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
व्याक हो लोडर प्रतिदिन रु. १०००।-, एक्साभेटर/ब्रेकर प्रतिदिन रु. १५००।-
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र २) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद