समाचार
घ वर्गको निर्माण व्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
३० दिनभित्र
जिम्मेवार अधिकारी:
प्राविधिक शाखा
सेवा दिने कार्यालय:
गाउँपालिकाको कार्यालय
सेवा शुल्क:
रु. २००००
आवश्यक कागजातहरु:
१) निवेदन पत्र २) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३) आवश्यक उपकरण र जनशक्तिको विवरण ४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद