FAQs Complain Problems

समाचार

ब्यापार/व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
15 दिनभित्र
जिम्मेवार अधिकारी: 
राजश्व ईकाई
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) घर भाडा सम्झौता पत्रको प्रतिलिपि
५) व्यापार/ व्यवसायको विवरण
६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद