FAQs Complain Problems

समाचार

नाबालक परिचय पत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष
सेवा दिने कार्यालय: 
सबै वडा कार्यालयहरु
सेवा शुल्क: 
रु. २००
आवश्यक कागजातहरु: 

१) बाबु आमाको नागरिकताको प्रमंपत्रको प्रतिलिपि र निवेदन पत्र

२) जन्म दर्ताको प्रमाणपत्र

३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने

६) दुवै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो