FAQs Complain Problems

जीवित संगको नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष
सेवा दिने कार्यालय: 
सबै वडा कार्यालयहरु
सेवा शुल्क: 
नेपाली रु. ४००/अंग्रेजी रु. ५००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि

३) पासपोर्ट साईजको फोटो २ प्रति

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 

५) सर्जमिन मुचुल्का गरेर बुझ्नु पर्ने भए साँची बस्ने सात जनाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि