FAQs Complain Problems

मृतकसंगको नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष
सेवा दिने कार्यालय: 
सबै वडा कार्यालयहरु
सेवा शुल्क: 
नेपाली रु. ४००/अंग्रेजी रु. ५००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

२) हकवालाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

४) मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

५) हकवाला नाबालक भए जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि

६) बसाई सराई आएको हकमा बसाई सराईको प्रतिलिपि

७) हकवालाको पासपोर्ट साईजको फोटो ४ प्रति

८) स्थानीय सर्जमिन मुचुल्का

९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का