FAQs Complain Problems

संघ संस्था दर्ता सम्बन्धी सिफारिस (युवा क्लव, आमा समुह)

सेवा प्रकार:

लाग्ने समय: 
रित पुगेकोमा निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारी: 
राजश्व ईकाई
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

१) संस्थाको विधान वा नियमावली र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

२) संस्था भाडामा बस्ने भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद

३) आफ्नै घर भए सोको जग्गाधनी प्रमाणपुर्जा र नक्सा पासको प्रमाण पत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात