समाचार
घर बाटो प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
वडाध्यक्ष
सेवा दिने कार्यालय:
सबै वडा कार्यालयहरु
सेवा शुल्क:
मुख्य मार्गको दाँया वाँया रु. ६००, भित्री शाखा बाटो दाँया बाँया रु. ५००, मोटर बाटोमा नपर्ने सबै रु. ४००
आवश्यक कागजातहरु:
१) निवेदन(बाटोको नाम,टोलसमेत खुलाउने) पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि (घर समेत भए नक्सापास प्रमाणपत्रको प्रतिलिपी)
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजले दिएको अधिकृत वारेसको प्रमाणित प्रमाणपत्र
६) स्थलगत निरीक्षण प्रतिवेदन