समाचार
चार किल्ला प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष
सेवा दिने कार्यालय: 
सबै वडा कार्यालयहरु 
सेवा शुल्क: 
रु. ४००
आवश्यक कागजातहरु: 
१) निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) निवेदक स्वयम वा निजले अन्य व्यक्ति तोकेको हकमा निजले दिएको अधिकृत वारेसनामा प्रमाणित प्रतिलिपि
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        