समाचार
अविवाहित प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारी:
वडाध्यक्ष
सेवा दिने कार्यालय:
सबै वडा कार्यालयहरु
सेवा शुल्क:
नेपाली रु ५००/अंग्रेजी रु ७००
आवश्यक कागजातहरु:
१) निवेदनपत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
३) स्थानीय सर्जमिन मुचुल्का कागज
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगको सिफारिस पत्र