FAQs Complain Problems

अंग्रेजी रुपान्तरण

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

१) निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

३) बिषय संग सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि