FAQs Complain Problems

आय प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
राजश्व ईकाई
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
रु १० लाखसम्म रु १०००, रु २० लाखसम्म रु १५००, रु ३० लाखसम्म रु २०००, रु ४० लाखसम्म रु ३०००, रु ५० लाखसम्म रु ५०००, रु ५० लाखभन्दा बढी प्रत्येक १० लाखमा रु. २०० का दरले थप
आवश्यक कागजातहरु: 

१) निवेदनपत्र

२) सम्बन्धित व्यक्तिको नागरिकता

३) आय खुल्ने प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद