FAQs Complain Problems

समाचार

प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता, नेपाल सरकारको माननीय युवा तथा खेलकुद मन्त्री श्री जगत बहादुर सुनार (विश्वकर्मा) ज्यू ले गर्नुभयो।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोक स्थित श्री महेन्द्र मा.वि. को खेल मेैदानमा मिति २०७६ जेष्ठ ५ र ६ गते दुई दिन संचालन हुने उक्त प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भित्रका १० वटा सामुदायिक र १ वटा संस्थागत विद्यालय गरी जम्मा ११ वटा माध्यमिक स्तरका विद्यालयहरुको सहभागीता रहेको छ।

 

आर्थिक वर्ष: