FAQs Complain Problems

समाचार

प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको प्रभएको छ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोक स्थित श्री महेन्द्र मा.वि. को खेल मेैदानमा मिति २०७६ जेष्ठ ५ र ६ गते दुई दिन संचालन भएको उक्त प्रतियोगितामा ५ स्वर्ण, ६ रजत र ३ काश्य पदक सहित श्री महेन्द्र मा.वि लाहाचोक समग्रमा प्रथम हुन सफल भयो भने ५ स्वर्ण, २ रजत र ६ काश्य पदक सहित श्री माछापुच्छ्रे मा.वि. सार्दीखोला द्वितिय एवं ४ स्वर्ण, ४ रजत र १ काश्य पदक सहित श्री उदय मा.वि. धम्पुस तृतिय हुन सफल भयो।

आर्थिक वर्ष: