समाचार
प्रमुख प्रशासकीय अधिकृतको विदाई तथा स्वागत कार्यक्रम
विगत ७ महिना देखि माछापुच्छ्रे गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा आफ्नो कार्यभार कुशलता पूर्वक निर्वाह गरी मादी गाउँपालिकामा सरुवा भई जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा र यस कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गण्डकी प्रदेशमा सरुवा भई जान लाग्नु भएका ना.सु तोयानाथ आचार्यको विदाई तथा मोदि गाउँपालिका, पर्वत बाट यस गाउँपालिकामा कार्यालय प्रमुखको भुमिका निर्वाह गर्न आउनु भएको प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ एवं यस गाउँ कार्यपालिकाको कार्यालयमा हालसालै नियुक्त हुनुभएका इन्जिनियर शैलेन्द्र क्षेत्री, एम.आई.एस अपरेटर विष्णु प्रसाद भण्डारी, प्रविधिक सहायक (कृषि) सविन देवकोटा, उजुरी समन्वयकर्ता लक्ष्मी आचार्य तथा फिल्ड सहायक द्वय हेमन्तराज धिताल र रमेश पोखरेलको स्वागत कार्यक्रम।