समाचार
माछापुच्छ्रे गाउँपालिकामा संचालित क्वारेन्टाइन कक्षहरुको अनुगमन
कोरोना (COVID-19) रोगको संक्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि माछापुच्छ्रे गाउँपालिकामा, वडा नं. ४ बनेटाकुरामा संचालित १३ बेडको क्वारेन्टाइन कक्षहरुको, कास्की जिल्लामा गठित COVID-19 Crisis Management Center (CCMC) का संयोजक कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा प्रमुखहरुद्वारा अनुगमन निरिक्षण तथा अन्तरक्रिया कार्यक्रमको झलकहरु।