समाचार
कास्की जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका प्रथम
कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियगितामा प्रथम हुन सफल माछापुच्छ्रे गाउँपालिकाका खेलाडी एवम् प्रशिक्षकहरुलाई आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरियो सथै सोहि कार्यक्रम मार्फत गाउँपालिकालाई बिजयी खेलाडी एवं प्रशिक्षकहरुले ट्रफि/शिल्ड हस्तानतरण गर्नुभयो। बिजयी सम्पूर्ण खेलाडी, प्रशिक्षक एवम् व्यवस्थापकहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कास्की जिल्लामा प्रथम स्थान हासिल गर्नको लागि आ-आफ्नो तह र तप्काबाट सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। माछापुच्छ्रे गाउँपालिका परिवार।














