समाचार
छात्रवृति वितरण एवं ड्राइभिङ्ग तालिम सहभागिताको प्रमाण पत्र वितरण कार्यक्रम
आर्थिक अभाव भएका छात्राहरुको लागि उच्च शिक्षा छात्रवृति वितरण कार्यक्रम र सिप विकास तालिम अन्तर्गत महिलाहरुका लागि सञ्चालन गरिएको २६ दिने निशुल्क ड्राईभिङ तालिम (हलुका सवारी साधन चलाउने ) को प्रमाणपत्र वितरण कार्यक्रमका केही झलकहरु।