FAQs Complain Problems

सूचना तथा समाचार

राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकूद प्रतियोगिता २०७६ सम्पन्न।

“स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकूद प्रतियोगिता २०७६ आज सम्पन्न भएको छ। तीन दिन सम्म चलेको खेलकूद प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ५ कास्य सहित महेन्द्र मा.वि समग्रमा प्रथम, ७ स्वर्ण, २ रजत र ५ कास्य सह

Pages

//