स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता, नेपाल सरकारको माननीय युवा तथा खेलकुद मन्त्री श्री जगत बहादुर सुनार (विश्वकर्मा) ज्यू ले गर्नुभयो।