FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम, वडा नं ९

माछापुच्छे गाउँपालिका वडा नं. ९ ले आर्थिक वर्ष २०७४-७५ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। कार्यक्रममा वडामा रहेका विभिन्न उपभोक्ता समितिका अध्यक्षहरुले आय व्यव सार्वजनिक गरेका थिए। आर्थिक वर्ष २०७४-७५ मा २४ योजनामा १ करोड १० लाख रुपैया खर्च भएको वडा अध्यक्ष तथा माछापुच्छे गाउँपालिका सामाजिक विकास समिति संयोजक दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

आर्थिक वर्षमा वडाले एक घर एक धारा कार्यक्रम, जलवायु परिर्वतनले कृषि क्षेत्रमा पारेको प्रभावको वारेमा अनुसन्धान, पर्यटन पदमार्ग प्रवर्द्धन एवम् व्यवस्थापन र अनुसन्धान कार्यक्रम अल्लो प्रशोधन, कृषि तर्फ परम्परागत विउवालीको सूचि तयार गरी वालि प्रजजन र वालि संरक्षण सम्वन्धि विस्तृत अध्ययन गरी आधुनिक कृषि प्रणाली तर्फ धान मकै कोदो विउ वितरण गरी परिक्षण गरिएको साथै यसै वर्ष यस वडामा रहेका झोलुड्डे पुललाई काठ हटाई फलाम विच्छ्याइएको जानकारी दिनुभयो। 

आर्थिक वर्ष: