FAQs Complain Problems

समाचार

सेवाहरु

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि

३) हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन कागज

४) हकदार प्रमाणित गर्ने थप प्रमाण

५) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

६) आवश्यकता अनुसार सर्जमिन मुचुल्का 

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- रु. ४००
आवश्यक कागजातहरुः-

१) निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) निवेदक स्वयम वा निजले अन्य व्यक्ति तोकेको हकमा निजले दिएको अधिकृत वारेसनामा प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- मुख्य मार्गको दाँया वाँया रु. ६००, भित्री शाखा बाटो दाँया बाँया रु. ५००, मोटर बाटोमा नपर्ने सबै रु. ४००
आवश्यक कागजातहरुः-

१) निवेदन(बाटोको नाम,टोलसमेत खुलाउने) पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि (घर समेत भए नक्सापास प्रमाणपत्रको प्रतिलिपी)

३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजले दिएको अधिकृत वारेसको प्रमाणित प्रमाणपत्र

६) स्थलगत निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- सिफारिस
सेवा समयः- रित पुगेकोमा निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-

१) संस्थाको विधान वा नियमावली र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

२) संस्था भाडामा बस्ने भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद

३) आफ्नै घर भए सोको जग्गाधनी प्रमाणपुर्जा र नक्सा पासको प्रमाण पत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- नेपाली रु. ४००/अंग्रेजी रु. ५००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

२) हकवालाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

४) मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

५) हकवाला नाबालक भए जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि

६) बसाई सराई आएको हकमा बसाई सराईको प्रतिलिपि

७) हकवालाको पासपोर्ट साईजको फोटो ४ प्रति

८) स्थानीय सर्जमिन मुचुल्का

९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- नेपाली रु. ४००/अंग्रेजी रु. ५००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि

३) पासपोर्ट साईजको फोटो २ प्रति

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 

५) सर्जमिन मुचुल्का गरेर बुझ्नु पर्ने भए साँची बस्ने सात जनाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२) बसाई सराई गरेर जानेको हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाई सराईको कागजात

३) जहाँ जाने हो त्यस ठाउको लालपुर्जा

४) बसाई सराई गरेर आउनेको हकमा  बसाई सराई गरेर ल्याएको प्रमाणपत्र

५) आउने जाने सबै व्यक्तिको नागरिकता/ जन्मदर्ताको प्रमाण पत्र

६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) ठाउँसारीको निवेदन

२) उद्योग/व्यापार/व्यवसाय दर्ताको प्रमाणपत्र

३) स्थानीय तहमा नवीकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र 

४) घर भाडा भए सम्झौता पत्रको प्रतिलिपि र घर बहाल कर तिरेको रसिद 

५) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

६) ठाउँसारी भई जाने ठाउँको सम्बन्धित वडा कार्यालयको सिफारिस

सेवा प्रकारः- सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सबै वडा कार्यालयहरु
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१) बाबु आमाको नागरिकताको प्रमंपत्रको प्रतिलिपि र निवेदन पत्र

२) जन्म दर्ताको प्रमाणपत्र

३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने

६) दुवै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- सिफारिस
सेवा समयः- रित पुगेकोमा निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नविकरण शुल्क बराबर
आवश्यक कागजातहरुः-

१) व्यवसाय संचालन नभएको विस्तृत व्यहोरा सहितको निवेदन पत्र

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्र

४) घर वहाल सम्झौता पत्रको प्रतिलिपि

५) स्थलगत प्रतिवेदन

६) बिदेशीको हकमा परिचय खुल्ने पत्र वा सम्बन्धित दुतावासको पत्र

७) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages